भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''नोकरसँग यौन सम्बन्ध राख्दा राख्दै श्रीमानले गरे स्टिङ अपरेशन एजेन्सी। ''

नोकरसँग यौन सम्बन्ध राख्दा राख्दै श्रीमानले गरे स्टिङ अपरेशन एजेन्सी। भिडियो सहित छ

निजी कम्पनीका कार्यरत एक युवकले आफ्नी मालककी श्रीमतीसँग अवैध यौन सम्बन्ध राखेका छन्। घरका काम गर्न राखेको नोकरले आफ्नी श्रीमतीसँग अवैध यौन सम्बन्ध राखेको मालिकलाई शंका हुन थाल्यो।

शंका लागेपछि श्रीमानले श्रीमतीको स्टि ङ अपरेशन गरे, स्टिङ अपरेशनबाट नोकरसँग मिलेर आफूलाई बाइपास गर्न खोजेको थाहा भयो। यो घटना भारतको इन्दौरको हो। अर्काकी श्रीमतीसँग अवैध यौन सम्बन्ध राख्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



आफ्नी श्रीमतीको नोकरसँग अवैध सम्बन्ध भएको शंका भएपछि श्रीमानले श्रीमतीको मोबाइलमा रेकर्डिङ एप्लिकेशन डाउनलोड गरिदिए। श्रीमती र नोकरबीच भएको कुराकानी रेर्डक सुनेपछि श्रीमानको होस नै उड्यो। उनीहरुबीच आफूहरुबीचको सम्बन्धलाई अगाडि बढाउन आफ्ना श्रीमानलाई मार्नेसम्मको योजना भएको बताइएको छ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस