भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''तिहार कै बेला ३ करोड नेपालीलाई चीनको यस्तो खुशीको खबर ! तल (भिडियो) सहित ''

तिहार कै बेला ३ करोड नेपालीलाई चीनको यस्तो खुशीको खबर ! तल (भिडियो)
हाम्रो विकासले छिमेकी तर्सिनुपर्दैन : चिनियाँ राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङ संवादमार्फत छिमेकी मुलुकहरूसँगको विवाद सुल्झाउन तयार रहेको बताएका छन् ।तर आफ्नो रणनीतिक हितलाई चाहिँ चीनले सम्झौता नगर्ने उनले बताए ।


सीले कम्युनिस्ट पार्टी अफ चाइनाको समाजवादी संरचनालाई कायम राख्दै त्यसलाई बलियो बनाउने कुरामा पनि जोड दिए ।छिमेकी मुलुकहरूसँगको सम्बन्धमा बोल्दै सीले चीन कहिले पनि विस्तारवादी काममा संलग्न नहुने र चीनको विकासको स्तर जति माथि पुगेपनि त्यसले छिमेकीलाई खतरा नहुने बताए ।एक साता चल्ने यस बैठकमा पार्टीको विधान संशोधन गरिनेछ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस