भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''-राजीनामा दिने तयारीमा रमेश खरेल

-राजीनामा दिने तयारीमा रमेश खरेल

काठमाडौं । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर नेपाल फर्किने भएका छन् ।
सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन अधिकृतका रुपमा उनी कार्यरत उनी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा उनी त्यहाँ गएका थिए । यसबीचमा नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भईसकेका छन् ।
फेसबुक स्टाटसमार्फत् डीआईजी खरेलले राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उक्त जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरुलाई ‘कमान्ड गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।
कात्तिक ५ गते, २०७४ - १५:४८ मा प्रकाशित
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस